अछाम । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले सार्वजनिक कार्यक्रममा दलित समुदाय तथा नागरिकलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिएको भन्दै दलित उत्पीडित सेवा समाजले आपत्ति जनाएको छ। समाजका अध्यक्ष अम्मर लोहार र सचिव मनोजकुमार सार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खड्काका भनिएका अभिव्यक्तिको विरोध गरेका हुन्। समाजका अनुसार गत वर्षको दलित