२०८३ साउन २३ शनिवार
|
2026, August 08 Saturday
|
०३:५०:०२ दिउँसो

आर्थिक

मेल्लेख गाउँपालिका विपद् व्यवस्थापन समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार सहयोग गर्ने निर्णय

अछाम । अछामकाे मेल्लेख गाउँपालिकाको विपद् व्यवस्थापन समितिले प्राकृतिक विपद्बाट प्रभावित तथा पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मेल्लेख गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक ज्वाला सिंह साउदको अध्यक्षतामा भाद्र १३ गते बसेको समितिको बैठकले उक्त निर्णय गरेको

पैरवी खबर

छोराको जन्मदिनमा कृष्ण कुँवरद्वारा बयालपाटा अस्पताललाई घाँस काट्ने मेसिन सहयोग

अछाम , अछामको साँफेबगर हाटबजार निवासी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, युवा व्यवसायी तथा समाजसेवी कृष्ण कुँवरले बयालपाटा प्रादेशिक अस्पताल अछामलाई घाँस काट्ने मेसिन सहयोग गरेका छन्। कुँवरले आफ्ना छोराको जन्मदिनको अवसर पारेर अस्पताललाई उक्त मेसिन सहयोग गरेका हुन्। करिब एक लाख रुपैयाँ मूल्य बराबरको घाँस काट्ने मेसिन शुक्रबार एक कार्यक्रमका


पैरवी खबर