२०८३ साउन २३ शनिवार
|
2026, August 08 Saturday
|
०३:५०:०२ दिउँसो

स्थानीय/सुदुरपश्चिम प्रदेश

छोराको जन्मदिनमा कृष्ण कुँवरद्वारा बयालपाटा अस्पताललाई घाँस काट्ने मेसिन सहयोग

अछाम , अछामको साँफेबगर हाटबजार निवासी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, युवा व्यवसायी तथा समाजसेवी कृष्ण कुँवरले बयालपाटा प्रादेशिक अस्पताल अछामलाई घाँस काट्ने मेसिन सहयोग गरेका छन्। कुँवरले आफ्ना छोराको जन्मदिनको अवसर पारेर अस्पताललाई उक्त मेसिन सहयोग गरेका हुन्। करिब एक लाख रुपैयाँ मूल्य बराबरको घाँस काट्ने मेसिन शुक्रबार एक कार्यक्रमका

पैरवी खबर