२०८३ साउन २३ शनिवार
|
2026, August 08 Saturday
|
०३:५०:०२ दिउँसो

अन्तर्राष्ट्रिय

तमिलनाडुमा विपन्न परिवारलाई वर्षमा ३ वटा एलपीजी सिलिन्डर निःशुल्क

काठमाडौ । भारतको तमिलनाडु सरकारले विपन्न तथा कम आय भएका परिवारलाई राहत दिने उद्देश्यले वर्षमा तीनवटा खाना पकाउने एलपीजी सिलिन्डरको खर्च फिर्ता गर्ने योजना घोषणा गरेको छ। तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले सोमबार राज्य विधानसभामा ‘अन्नपूर्णी सुपर सिक्स’ योजना घोषणा गरेका हुन्। योजनाअन्तर्गत वार्षिक आम्दानी २.५ लाख भारतीय रुपैयाँसम्म भएका

पैरवी खबर