हेटौंडा कपडा उद्योगमा परीक्षण सफल भएपछि प्रचण्डले भने- अध्ययन मेरो पालामा भएको हो
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि आफ्नै सरकारको नेतृत्वकालमा सम्भाव्यता अध्ययन गराइएको स्मरण गराएका छन्। बालेन सरकारले उक्त उद्योग पुनः सञ्चालनको तयारी