२०८३ साउन २३ शनिवार
|
2026, August 08 Saturday
|
०३:५०:०२ दिउँसो

बयालपाटा प्रादेशिक अस्पतालमा बाल रोग विशेषज्ञ सहितको सेवा सूरु


सामना प्रेस

अछाम-अछामको बयालपाटा प्रादेशिक अस्पतालमा बाल रोग विशेषज्ञ सहितको सेवा सूरु भएको छ।

बिहिवार देखि बाल रोग विशेषज्ञ डाक्टर जनक पाठकले मार्फत सेवा सुुरु गरिएको अस्पतालका सूचना अधिकारी प्रकाश खड्काले बताए ।

बयालपाटा अस्पताल प्रादेशिक अस्पताल बनेपछि पहिलोपटक बाल रोग बिशेषज्ञ सहितको सेवा सूरु भएको हो।